हिमालय एयरलाइन्सले लगायो विमान भाडामा

काठमाडौं– तीन वर्षदेखि काठमाडौंलाई हब बनाउँदै अन्तर्राष्ट्रिय उडान थालेको हिमालय एयरलाइन्सले योजनाअनुरुप व्यापार गर्न नसकेपछि आफ्नो योजना जहाज नियतनामको ब्याम्बो एयरलाई एक वर्षको लागि भाडामा दिएको छ । हिमालयका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठका अनुसार १५८ सिट क्षमताका तीन एयरबस ए३२० न्यारोबडी विमानमध्ये नेपालमा दर्ता भएको ‘नाइन नोभेम्बर’ कल साइनको एयरबस ए३२० गत शुक्रबार भियतनाम पठाइएको … Continue reading हिमालय एयरलाइन्सले लगायो विमान भाडामा